FAQs Complain Problems

समाचार

बालुवा वाशिङ व्यवसायीहरुलाई सूचना

बागती गाउँपालिका गाउँ कार्यापालिकाकाे मिति २०७५/०९/३० गते बसेकाे बैठककाे निर्णयानुसार यस गाउँपालिका क्षेत्रभित्र संचालित तपसिल बमाेजिमका मापदण्ड नपुगेका बालुवा वासिङ व्यवसायलाई कानून बमाेजिम बन्द गर्ने निर्णय गरेकाे हुँदा कानून सम्मत तवरले मापदण्ड पुरा गरी वडा कार्यालयकाे सिफारिसकाे अाधारमा गाउँपालिकाकाे स्वीकृती लिइ सञ्चालन गर्नहुन समेत अनुराेध छ ।

तपसिल

१‍ बालुवा वासिङ सेन्टर सम्बन्धित निकायबाछ दर्ता भएकाे ।

२ दर्तावाला बालुवा खानी सञ्चालकसँग सम्झाैता भएकाे ।

३ गाउँपालिकाबाट बालुवा वासिङका लागि स्वीकृती प्राप्त गरेकाे ।

It appears your Web browser is not configured to display PDF files. Download adobe Acrobat or click here to download the PDF file.

Click here to download the PDF file.

आर्थिक वर्ष: