समाचार
विषय विज्ञ सूचीकृत सम्बन्धमा
बागमती गाउँपालिका विद्यालय शिक्षा सञ्चालन व्यवस्थापन तथा नियमनका सम्बन्धमा बनेकाे नियमावली २०७४ मा शिक्षक तथा कर्मचारी छनौट समितिको व्यवस्था भए बमाेजिम गाउँपालिकाले अाधारभूत तहका लािग शिक्षाशास्त्र संकायमा स्नातक र माध्यामिक तहकाे लागि शिक्षाशास्त्र संकायमा स्नाकाेत्तर उत्तीर्ण भई सम्बन्धित विषयमा कम्तीमा १० वर्ष अनुभव भएकाे व्यक्ति मध्येबाट विषय विज्ञ सूचीकृत गर्नु पर्ने भएकाले अावश्यक याेग्यता पुगेका व्यक्तिहरुले यसै सूचना साथ संलग्न पत्र बमाेजिमकाे प्रमाणपत्र सहित १५ दिनभित्र गाउँपालिकामा निवेदन पेस गर्नु हुन अनुराेध गरिन्छ ।