समाचार
बागमती गाउँपालिकाको आर्थिक ऐन २०७५
बागमती गाउँपालिकाको आर्थिक वर्ष २०७५/७६ को अर्थ सम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्नको निमित्त स्थानीय कर तथा शुल्क संकलन गर्ने, छुट दिने तथा आय संकलनको प्रशासनिक व्यवस्था गर्न वाञ्छनीय भएकोले,
नेपालको संविधानको धारा २८८ को उपधारा (२) बमोजिम बागमती गाउपालिका ललितपुरको गाउँ सभाले यो ऐन बनाएको छ ।
 
            
             
             
             
 
                     
					        
						
                        
                     
					  
                         
						
                        
                    