FAQs Complain Problems

समाचार

सूचना तथा समाचार

स्वास्थ्य शाखाको क्षमता विकास तालिम २०८०-११-३०

बागमती गाउँपालिका स्वास्थ्य शाखाले विद्यालय स्वास्थ्य तथा पोषण सम्बन्धि विद्यालय नर्स / स्वास्थ्य शिक्षकहरुका लागि क्षमता विकास तालिम कार्यक्रम २०८०/११/३० - २०८०/१२/०१

प्रमुख प्रशासकीय अधिकृतद्वयको स्वागत तथा फेरी भेटौँला २०८०-११-२४

प्रमुख प्रशासकीय अधिकृत पदमा सरुवा भइ आउनु भएका राममणी काफ्लेज्यूको स्वागत तथा प्रमुख प्रशासकीय अधिकृत पदबाट सरुवा भइ जानु भएका राम दत्त भट्टज्यूको फेरी भेटौँला कार्यक्रमका केही झलकहरु

Pages