FAQs Complain Problems

वडा नं. ४ प्युटार

मिति २०७३ फाल्गुन २२  ललितपुर जिल्लाको क्षेत्र नं १ अन्तर्गतकाे साविक प्युटार गा.वि.स. हाल वागमती गाउँपालिका वडा नं ४ भएको थियो । यस वडामा २ माध्यमिक विद्यालय, ६ आधारभूत विद्यालय , १ स्वास्थ्य चाैकी, १० सहकारी संस्थाहरु रहेका छन् ।

जन प्रतिनिधी विवरण

क्र.सं. पद नाम सम्पर्क
१ वडा अध्यक्ष श्री राम कुमार लामा ९८४९१२३८४४
२ महिला सदस्य श्री सुन माया घलान ९८४३०६१७७४
३ दलित महिला सदस्य श्री मिना थापा वि.क. ९८४०२२८८७०
४ खुल्ला सदस्य श्री राकेश तामाङ ९८४९५३१८१९
५ खुल्ला सदस्य श्री रोम प्रसाद दाहाल ९८५१२१९२९३

 

वडा सचिव :- सरिता तामाङ, 9844619239

Population: 
1,600
Ward Contact Number: 
9849123844
//