FAQs Complain Problems

समाचार

कर तथा शुल्कहरु

बागमती गाउँपालिकाको कर तथा शुल्कहरू २०७५

सम्पति कर –

  1. घरको कर –

१.१. पक्की, सिमेन्ट, रङ, इँटाको प्रयोग गरी बनेको पक्की घरको प्रति स्क्वायर फि. रू १ को दरले कर लगाइनेछ ।

१.२. कच्ची घर – ढुङ्गा, माटो, जस्ता, टायल, खयर, काठबाट निर्मित घरलाइ कच्ची घर भनिनेछ र सो घरको प्रति घर रू २०० को दरले कर लगाइने छ ।

स्पष्टीकरण – घरले चर्चेको जग्गामा कर लगाइने छैन ।

  1. जग्गाको कर  –

१.१. कान्तिलोकपथ सँग जोडिएको २५ मि. भित्र सम्मको जग्गा, बाटो भएको प्रति रोपनी रू १०० का दरले कर लगाइने छ ।