FAQs Complain Problems

समाचार

वडा स्तरीय वार्षिक समिक्षा गोष्ठी

वागमती गाउँपालिका वडा नं. ५ इकुडाेलमा वडा अध्यक्ष श्री साजन दर्लामीकाे अध्यक्षतामा मिति २०७५ भाद्र ८ गते शुक्रबारका दिन वडा स्तरीय वार्षिक समिक्षा  गाेष्ठी सफलताका साथ सम्पन्न भयाे । वडा सचिव श्री काशी प्रसाद दाहालले सञ्चालन गर्नुभएकाे साे कार्यक्रममा वडा पदाधिकारीहरू, उपभाेक्ता समिताका पदाधिकारीहरू र इकुडाेलबासीहरूकाे उल्लेखनीय उपश्थीति भइ गत अा. व.७४/७५ का याेजनाहरूकाे समिक्षा एवम् चालु अा.व. २०७५/७६ का याेजनाहरूमा छलफल भयाे ।

आर्थिक वर्ष: