FAQs Complain Problems

समाचार

घुम्ती सेवा शिविर

बागमती गाउँपालिकाले जिल्ला प्रशासन कार्यालय ललितपुरकाे अायाेजना र जिल्ला निर्वाचन कार्यालय ललितपुरकाे सहयाेगमा मिति २०७५ मंसिर २० र २१ गते क्रमश बागमती गाउँपालिका वडा नं. ४ प्यूटार र बागमती गाउँपालिका वडा नं. ३ भट्टेडाँडा केन्द्र बनाइ अाफ्ना गाउँबासीहरुलाई २ दिने घुम्ती सेवा शिविर मार्फत नागरिकता एवम् फाेटाे सहितकाे मतदाता परिचयपत्र  वितरण सम्पन्न गरेकाे छ । उक्त एकिकृत घुम्ती शिविरबाट पहिलाे दिन ७६ जना (४२ जना महिला, ३४ पुरुष) ले नागरिकता र १०२ जना (५९ जना महिला, ४३ जना पुरुष) ले फाेटाे सहितकाे मतदाता परिचयपत्र प्राप्त गरेका थिए भने दाेस्राे दिन ६४ जना (३६ महिला, २८ पुरुष) र ७५ जना (३६ महिला, ३९ पुरुष) ले फाेटाे सहितकाे मतदाता परिचयपत्र प्राप्त गरेका थिए ।

आर्थिक वर्ष: