FAQs Complain Problems

समाचार

प्रथम त्रैमासिक परीक्षा स्थगन र वर्षे विदा सम्बन्धमा

प्रतिकूल मौसमका कारण बागमती गाउँपालिकाकाे शैक्षिक क्यालेण्डर अनुसार मिति २०७६ असार २६ गते ११:०० बजेबाट संचालन हुने भनिएको प्रथम त्रैमासिक परीक्षा अर्को सूचना जारी नहुँदा सम्म स्थगन गरिएको साथै मिति २०७६/०३/२६ गते देखि २०७६/०४/१८ गते सम्म वर्षे विदा दिने निर्णय गरिएकोले विद्यालयहरू बन्द रहने व्यहोरा सम्बन्धित सबैमा जानकारी गरिन्छ ।

आर्थिक वर्ष: