FAQs Complain Problems

समाचार

बागमती गाउँपालिकामा राहत सहयोगका लागि आर्थिक सहयोग गर्न ईच्छुक व्यक्ति वा संघ/संस्थाहरु सम्बन्धमा

एकद्वार प्रणाली मार्फत राहत सहयोग गर्ने नीति अनुरुप बागमती गाउँपालिका-३, भट्टेडाँडाका जागरुक युवाहरुको सामूहिक पहलमा बागमती गाऊँपालिकामा कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि फ्रन्ट लाइनमा कार्यरत स्वास्थयकर्मीहरुलाई ५ थान र सूरक्षाकर्मीहरुलाई २ थान PPE गाउँपालिका अध्यक्ष श्री विरबहादुर लोप्चन मार्फत हस्तान्तरण गरी सहयाेग गर्नु भएकाेमा सहयाेगी हातहरू प्रति हार्दिक धन्यबाद व्यक्त गर्दछाैँ ।

आर्थिक वर्ष: