FAQs Complain Problems

समाचार

बागमती गाउँपालिकामा राहत सहयोगका लागि आर्थिक सहयोग गर्न ईच्छुक व्यक्ति वा संघ/संस्थाहरु सम्बन्धमा

एकद्वार प्रणाली मार्फत राहत सहयोग गर्ने नीति अनुरुप बागमती गाउँपालिका-३, निवासी श्री राज घिमिरेले बागमती गाऊँपालिकामा कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि आवस्यक थर्मल गन गाउँपालिका उपाध्यक्ष श्री रञ्जना घिमिरे तिमल्सिनालाई हस्तान्तरण गरी सहयाेग गर्नु भएकाेमा श्री राज घिमिरेलाई हार्दिक धन्यबाद व्यक्त गर्दछाैँ । फोटो : प्रेस संयोजक दिपक घिमिरे

आर्थिक वर्ष: