FAQs Complain Problems

समाचार

बागमती गाउँपालिकामा राहत सहयोगका लागि आर्थिक सहयोग गर्न ईच्छुक व्यक्ति वा संघ/संस्थाहरु सम्बन्धमा

एकद्वार प्रणाली मार्फत राहत सहयोग गर्ने नीति अनुरुप ललितपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लिमिटेडका अध्यक्ष श्री रामहरी बजगाईले बागमती गाऊँपालिकामा कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि द्वारा चेक मार्फत रु ४० हजार (अक्षरुपी रु चालिस हजार मात्र) गाउँपालिका अध्यक्ष श्री विर बहादुर लोप्चनलाई हस्तान्तरण गरी सहयाेग गर्नु भएकाेमा ललितपुर जिल्ला बचत तथा ऋण सहकारी स‌ंघ लिमिटेड परिवारलाई हार्दिक धन्यबाद व्यक्त गर्दछाैँ । फोटो : प्रेस संयोजक दिपक घिमिरे

आर्थिक वर्ष: