FAQs Complain Problems

समाचार

बागमती गाउँपालिकामा राहत सहयोगका लागि आर्थिक सहयोग गर्न ईच्छुक व्यक्ति वा संघ/संस्थाहरु सम्बन्धमा

नेपाली कांग्रेस ललितपुर क्षेत्र न १ प्रदेश (ख)का सभापति रामकृष्ण लामा इन्द्रले बागमती गाऊँपालिकामा कोभिड-१९ रोकथाम तथा नियन्त्रण समयावधि भित्र राहत प्रदान गरिनु पर्ने पिडितहरुका लागि ५० बोरा चामल गाउँपालिका अध्यक्ष श्री विर बहादुर लोप्चन र गाउँपालिका उपाध्यक्ष श्री रञ्जना घिमिरे तिमल्सिनालाई हस्तान्तरण गरी सहयाेग गर्नु भएकाेमा सहयोगी हातलाई हार्दिक धन्यबाद व्यक्त गर्दछाैँ । फोटो : प्रेस संयोजक दिपक घिमिरे

आर्थिक वर्ष: