FAQs Complain Problems

समाचार

बागमती गाउँपालिकामा राहत सहयोगका लागि आर्थिक सहयोग गर्न ईच्छुक व्यक्ति वा संघ/संस्थाहरु सम्बन्धमा

बागमती गाउँपालिकाको मिति २०७७-०१-२९ गते बसेको कार्यापलिकाको बैठकले विश्वव्यापी महामारी रुपमा फैलिएको कोरोना रोग संक्रमणका कारण नेपालमा लक डाउन घोषणा भइ सृजना भएको विपद् परिस्थितिलाई व्यवस्थापन गर्न बागमती गाउँपालिकाका सम्पूर्ण जन प्रतिनिधीहरुले बागमती गाउँपालिकाको प्रकोप व्यवस्थापन कोषमा बैशाख महिनाको मासिक सेवा सूविधा बापतको एकमुष्ट रकम रु ४,८९,५००।- बागमती प्रकोप व्यवस्थापन कोषमा जम्मा गर्ने निर्णय गरेको छ ।

आर्थिक वर्ष: