FAQs Complain Problems

समाचार

बागमती गाउँपालिकामा RDT परिक्षण

बागमती गाउँपालिका भित्र विदेशबाट आइ १४ दिन होम क्वारेन्टाइनमा बस्नुहुने २१ जना (पुरुष १८ र महिला ३) को स्वास्थ्य कार्यालय ललितपुरको सहयोगमा मिति २०७७/०१/०८ गते बागमती गा.पा.-६ आश्राङ र बागमती गा.पा.-३ भट्टेडाँडा गरी दुई स्थानमा RDT परीक्षण सम्पन्न भएको छ र RDT परीक्षणमा सहभागी सबैको नतिजा नेगेटिभ आएको छ ।
फोटो : प्रेस संयोजक दिपक घिमिरे

आर्थिक वर्ष: