FAQs Complain Problems

समाचार

बागमती गाउँपालिका भित्रका सम्पूर्ण विद्यालयहरुलाई सूचना

यस बागमती गाउँपालिका भित्र सञ्चालित सम्पूर्ण विद्यालयहरुलाई  विश्वभर कोरोना भाइरस कोभिड-१९ को संक्रमण र संत्रास बढ्दै गएको सन्दर्भमा आवश्यक सतर्कता अपनाउनु उपयुक्त भई नेपाल सरकार, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले मिति २०७६/११/२० मा जरी गरेको विद्यालयगत रुपमा सञ्चालन हुने शैक्षिक सत्र २०७६ को कक्षा १ देखि कक्षा ९ सम्मको वार्षिक परीक्षा यथाशीघ्र प्रारम्भ गरी आगामी चैत्र ५ गते भित्र सम्पन्न गरिसक्ने व्यवस्था गर्ने गराउने तथा विद्यालयमा सभा समारोह वार्षिक उत्सव लगायतका जनभेला हुने प्रकृतिका कार्यक्रमहरुको आयोजना नगर्ने नगराउने  व्यहोराको सूचना पून अवगत गराउँदै सोही अनुसार गर्नु गराउनु हुन अनुरोध गरिन्छ ।

आर्थिक वर्ष: