FAQs Complain Problems

समाचार

सुरक्षा शतर्कता सम्बन्धमा

मैसम विभागको पूर्वानुमान अनुसार यस वर्ष अत्याधिक वर्षा हुने भएको हुँदा यस बागमती गाउँपालिकाको विभिन्न ठाउँहरुमा बाढी पहिरोको अत्याधिक सम्भावना रहेका स्थानहमा बसोवास गर्ने गाउँपालकिा वासीले सुरक्षा शतर्कता अपनाई बस्नुहुन सम्बन्धित सबैको लागि यो सूचना प्रकाशन गरिएको छ । साथै बाढी पहिरोबाट क्षति भएमा सम्बन्धित वडा कार्यालय, गाउँपालिका र स्थानीय प्रहरी कार्यालयमा तत्काल खबर गर्नुहुन समेत अनुरोध छ ।

- बागमती गाउँपालिका

आर्थिक वर्ष: