FAQs Complain Problems

समाचार

सूचना तथा समाचार

वागमती गाउँपालिकाको आ.व. ७५/७६ को बजेट

मिती २०७५-३-१० मा वागमती गाउँपालिकाको तेस्रो गाउँशभा सम्पन्न भयो । उक्त सभामा गाउँपालिका अधक्ष्य श्री बिर बहादुर लोप्चनज्यु बाट आ.व. ७५/७६ को निती तथा कार्यक्रम प्रस्तुत भयो । गाउँपालिका उपाधक्ष्य श्री रन्जना तिमल्सिनाज्यु बाट आ.व.

सार्वजनिक सुनुवाइ समबन्धी सुचना

यस वागमती गाउँपालिका गाउँकार्यपालिकाको मिती २०७५-०२-२३ को बैठकको निर्णय अनुसार यही मिती २०७५-०२-३१ गते निम्न समय र स्थानमा सार्वजनिक सुनुवाइ कार्यक्रम भएको हुँदा सरोकारवाला सम्पुर्ण पक्षको गरिमामय उपस्थितिको लागी हार्दिक अनुरोध गरिन्छ ।
मिती : २०७५-०२-३१, शनिवार

बालुव, ढुङ्गा, रोडा तथा वाशिङ उध्योग समबन्धी सुचना

यस वागमती गाउँपालिका भित्र सन्चालन भइरहेका बिभिन्न  बालुव, ढुङ्गा, रोडा तथा वाशिङ उध्योग अव्यवस्थित रुपमा सन्चालन भएको र त्यसले प्राकृतिक र मानविय अवस्थालाई समेत असर गरेको भन्ने जनगुनासो विभिन्न मिडिया तथा पत्रपत्रीकाम समेत आएको हुँदा गाउँकार्यपालिकाको मिती २०७५-०२-२३ को बैठकको निर्णय अनुसार आजको

"जनसंख्यामा आधारित क्यान्सर रजिस्टृ" सम्बन्धी विवरण संकलनको सुचना

आ.व. ०७४/७५ मा सन्चालन हुने "जनसंख्यामा आधारित क्यान्सर रजिस्टृ" सम्बन्धी कार्य गर्न स्थानिय तह बाट विवरण आवस्यक भएकोले क्यान्सर रोग लागेका बिरामी तथा क्यान्सर रोगले मृत्यु भएको मानिसको परिवारले विवरण स्थानिय तहमा सन्कलनको लागी सहयोग गरिदिनु होला 

कम्प्युटर, प्रिन्टर, ल्यापटप, टिभी, खानेपानी पाइप तथा ग्याबिन खरिद सम्बन्धी शिल्बन्दी दरभाउ पत्र आहवानको सुचना सच्याइएको सम्बन्धमा

यस वागमती गाउँपालिका बाट मिती २०७५-०२-०८ मा  कम्प्युटर, प्रिन्टर, ल्यापटप, टिभी, खानेपानी पाइप तथा ग्याबिन खरिद सम्बन्धी शिल्बन्दी दरभाउ पत्र आहवानको सुचनाको सर्त ३ मा दरभाउपत्र प्रकाशित भएको मितिले १५ दिन सम्म खरिद गरी १६ औँ दिन दिनको  १२ बजे सम्ममा दरभाउपत्र यस कार्यालयमा दर्ता गर्नुपर्नेछ हुनु

Pages