FAQs Complain Problems

समाचार

सूचना तथा समाचार

सामाजिक परिचालिका छनाेट भएकाे

बागमती गाउँपालिका ललितपुरकाे मिति २०७५/२/५ मा प्रकाशित बागमती गाउँपालिका वडा ५, इकुडाेलका लागि गरिबसँग विश्वेश्वर कार्यक्रम अन्तर्गत सामाजिक परिचालिका अावश्यकता सम्बन्धी सूचना बमाेजिम पर्न गएका तीन दरखास्त मध्य छनाेट समितिले ताेकिएकाे मापदण्डका अाधारमा मुल्याङ्कन गर्दा निम्नानुसार उम्मेदवारहरू

कर्मचारी अावश्यक सम्बन्धि सूचना सच्याइएको

बागमती गाउँपालिकाबाट मिति २०७५/०५/११ मा प्रकाशित कमर्चारी आवश्यकता सम्बन्धी सूचनामा प्रयोगशाला सहायक (Lab Assistant) हुनुपर्नेमा प्रयोगशाला सहायक (Lab Technician) भएको हुँदा यसै सुचनाबाट सो आवश्यक पद प्रयोगशाला सहायक (Lab Assistan) को लागि नै भएको सबैमा जानकारी गरिन्छ ।

नदी जन्य पदार्थ संकलन उत्खनन् कार्यको प्रारम्भिक वातावरणीय अध्ययन (IEE) कार्य गर्ने सम्बन्धी सार्वजनिक सूचना

बागमती गाउँपालिका क्षेत्र भएर बग्ने खानी खोला र बागमती नदीका सुचनामा उल्लेख क्षेत्रहरू र अासपासबाट नदी जन्य पदार्थ संकलन उत्खनन् कार्यलाइ व्यवस्थीत गर्न प्रारम्भिक वातावरणीय अध्ययन  (IEE)  गर्न पर्ने र सो कार्य गर्दा प्रस्तावित क्षेत्रको भौतिक, जैविक, सामाजिक, सँस्कृतिक प्रणाली, अार्थिक तथा मानवी

दस्तावेज: 

कर्मचारी अावश्यक सम्बन्धि सूचना

यस बागमती गाउँपालिकाको स्वीकृत दरवन्दी अनुसारको तपसिलको विज्ञापनमा उल्लेखित पदमा करार सेवामा पदपूर्ति गर्नुपर्ने भएकोले इच्छुक आवेदकहरूलाइ दरखास्त दिन यो सूचना प्रकाशित गरिएको छ ।

मालपोत जरिवाना छुट सम्बन्धमा

बागमती गाउँकार्यपालिकाको मिति २०७५/०५/०७ मा बसेको बैठकले मालपोत असुली सम्बन्धमा छलफल गरी २०७५ भाद्र १० गते देखि २०७५ असोज १० गते सम्म सम्पूर्ण बाँकी मालपोत तिर्ने व्यक्तिहरूलाइ मालपोत जरीवाना दस्तुर छुट गर्ने निर्णय भएको हुँदा मौकाको फाइदा उठाउनहुन सबैमा अनुरोध गरिन्छ ।

दस्तावेज: 

प्रथम त्रैमासिक परीक्षा सञ्चालन सम्बन्धमा

बागमती गाउँपालिका स्तरिय परीक्षा समितिले अाफ्नो शैक्षिक क्यालेण्डर अनुसार मिति २०७५ भाद्र ३ गते बाट सञ्चालन गर्ने प्रथम त्रैमासिक परीक्षाकाे तालिका सम्लग्न पत्र अनुसार हुने व्यहाेरा जानकारी गरिन्छ ।

वागमती गाउँपालिकाको आ.व. ७५/७६ को बजेट

मिती २०७५-३-१० मा वागमती गाउँपालिकाको तेस्रो गाउँशभा सम्पन्न भयो । उक्त सभामा गाउँपालिका अधक्ष्य श्री बिर बहादुर लोप्चनज्यु बाट आ.व. ७५/७६ को निती तथा कार्यक्रम प्रस्तुत भयो । गाउँपालिका उपाधक्ष्य श्री रन्जना तिमल्सिनाज्यु बाट आ.व.

सार्वजनिक सुनुवाइ समबन्धी सुचना

यस वागमती गाउँपालिका गाउँकार्यपालिकाको मिती २०७५-०२-२३ को बैठकको निर्णय अनुसार यही मिती २०७५-०२-३१ गते निम्न समय र स्थानमा सार्वजनिक सुनुवाइ कार्यक्रम भएको हुँदा सरोकारवाला सम्पुर्ण पक्षको गरिमामय उपस्थितिको लागी हार्दिक अनुरोध गरिन्छ ।
मिती : २०७५-०२-३१, शनिवार

Pages