FAQs Complain Problems

समाचार

ललितपुर जिल्लाको उत्कृष्ट गाउँपालिका

बागमती प्रदेश सरकार, स्वास्थ्य तथा सामाजिक विकास मन्त्रालय, जनस्वास्थ्य कार्यालय, ललितपुरद्वारा २०८३ साल असोज १ -२ मा सफलतापूर्वक सम्पन्न भएको आर्थिक वर्ष २०८२/०८३ मा ललितपुर जिल्लाका ६ वटा स्थानीय तहहरु बीचको स्वास्थ्य कार्यक्रमको वार्षिक समिक्षा तथा मूल्याङ्कनमा बागमती गाउँपालिकाले प्रथम स्थान (सर्वोत्कृष्ट) हासिल गर्न सफल भएको छ । सफलता हासिल गर्न सदैव सहयोग गर्नु हुने गाउँपालिका अध्यक्षज्यू, उपाध्यक्षज्यू, प्रमुख प्रशासकिय अधिकृतज्यू, वडाध्यक्ष ज्यूहरु, सम्पूर्ण जनप्रतिनिधि ज्यूहरु, स्वास्थ्य संस्था प्रमुख ज्यूहरु तथा सम्पूर्ण स्वास्थ्यकर्मीहरु लगायत सम्पूर्ण कर्मचारीहरुमा हार्दिक धन्यवाद ।

आर्थिक वर्ष:

//