समाचार
प्रमुख प्रशासकीय अधिकृतको फेरी भेटौँला कार्यक्रम
मिति २०८० फाल्गुण २४ गतेबाट यस गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृत पदमा कार्यरत रहनु भएका राममणी काफ्लेज्यू मिति २०८१ फाल्गुण २ गते नेपाल सरकारको उप सचिव पदमा नियुक्त हुन भएपश्चात गाउँपालिकामा आयोजित मिति २०८१/११/०४ गते गरिएको फेरी भेटौँला कार्यक्रमका केही झलकहरु