FAQs Complain Problems

सूचना तथा समाचार

ठेक्का नं. BAGL/NCB/GOODS/083/084-08 को बोलपत्र रद्द सम्बन्धी सूचना ।

यस कार्यालयबाट आ.व. २०८३/०८४ अन्तर्गत राष्ट्रिय प्रतिस्पर्धात्मक बोलपत्र (NCB), Single Stage Single Envelope Bidding Procedure बमोजिम मिति २०८३/०५/२६ हिमालय टाइम्स राष्ट्रिय दैनिकमा प्रकाशित गरिएको ढुङ्गा, गिट्टि तथा बालुवा उत्खनन, सङ्कलन तथा बिक्री वितरण ज्यामिरेघाट बगुवा ठेक्का नं.

ललितपुर जिल्लाको उत्कृष्ट गाउँपालिका

बागमती प्रदेश सरकार, स्वास्थ्य तथा सामाजिक विकास मन्त्रालय, जनस्वास्थ्य कार्यालय, ललितपुरद्वारा २०८३ साल असोज १ -२ मा सफलतापूर्वक सम्पन्न भएको आर्थिक वर्ष २०८२/०८३ मा ललितपुर जिल्लाका ६ वटा स्थानीय तहहरु बीचको स्वास्थ्य कार्यक्रमको वार्षिक समिक्षा तथा मूल्याङ्कनमा बागमती गाउँपालिकाले प्रथम स्थान

Pages

//