FAQs Complain Problems

ग्यालरी

बागमती गाउँपालिका अन्तर्गत भट्टेडाँडा स्वास्थ्य चौकीमा कार्यरत हे.अ. नविन कुमार यादवको मधेश प्रदेश लोक सेवा आयोगको स्थानीय तह अधिकृत स्तर सातौँ तहमा सिफारिस हुनु भएको हुँदा कार्यालयको तर्फबाट आयोजित फेरि भेटौँला कार्यक्रम ।

मिति: 10/12/2026 - 19:10
, , , , , , , , , , ,

नेपालीहरुको महान चाड विजया दशमीको पावन अवसरमा देश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपाली तथा बागमती गाउँबासीहरुमा सुख शान्ती सम्बृद्धी तथा उत्तरोत्तर प्रगतीको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौँ ।

मिति: 10/12/2026 - 18:49
, ,

जिल्ला प्रशासन कार्यालय ललितपुरको आयोजनामा मिति २०८३/०३/१८ गते बागमती गाउँपालिकामा सम्पन्न भएको सेवा प्रवाह सम्बन्धमा सहजिकरण, समन्वय र सार्वजनिक सुनुवाई कार्यक्रम

मिति: 07/03/2026 - 10:06
, , , , , , , ,

बागमती गाउँपालिकाको सार्वजनिक सुनुवाई कार्यक्रम २०८३-०२-२९

मिति: 06/12/2026 - 21:30
, , ,

बागमती गाउँपालिका, ललितपुरका डा. आकाश अधिकारीज्यूलाई संयुक्त राज्य अमेरिकामा उच्च अध्ययन (मास्टर तह) का लागि पूर्ण छात्रवृत्ति हासिल गर्नुभएकोमा हामी अत्यन्त गौरवान्वित छौं।

गाउँपालिकामा कार्यरत रहँदै उहाँले प्रदर्शन गर्नुभएको उच्च समर्पण तथा उत्कृष्ट कार्यसम्पादन सराहनीय रहेको छ। उहाँको कर्तव्यनिष्ठा र लगनशीलताले संस्थाको गरिमा अभिवृद्धि गर्नुका साथै अन्यका लागि प्रेरणादायी उदाहरण प्रस्तुत गरेको छ।

उच्च शिक्षा आर्जन गर्ने यस महत्वपूर्ण यात्रामा उहाँको निरन्तर प्रगति, सफल अध्ययन तथा उज्ज्वल भविष्यको हार्दिक कामना व्यक्त गर्दछौं।

मिति: 05/06/2026 - 15:31
, , , , , , , ,

बागमती गाउँपालिकाको आयोजना र कारितास नेपालको सहकार्यमा गाउँपालिका भित्रका सहकारीहरुलाई सहकारी तथ गरिबी सम्बन्धी व्यवस्थापन सूचना प्रणाली (COPOMIS) तालिम कार्यक्रम सञ्चालन

मिति: 05/06/2026 - 13:10
, ,

बागमती गाउँपालिकाको आयोजना र कारितास नेपालको सहकार्यमा गाउँपालिका भित्रका सहकारीहरुलाई सहकारी तथ गरिबी सम्बन्धी व्यवस्थापन सूचना प्रणाली (COPOMIS) तालिम कार्यक्रम सञ्चालन

मिति: 05/06/2026 - 13:08

बागमती गाउँपालिकाको आयोजना र कारितास नेपालको सहकार्यमा गाउँपालिका भित्रका सहकारीहरुलाई सहकारी तथ गरिबी सम्बन्धी व्यवस्थापन सूचना प्रणाली (COPOMIS) तालिम कार्यक्रम सञ्चालन

मिति: 05/06/2026 - 13:08

Pages

//