समाचार
लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान २०८०/०८/०९ - २४
बागमती गाउँपालिकाको कार्यालय छपेलीमा मिति २०८० मंसिर ९ देखि २४ गते सम्म UNITE INVEST TO PREVENT VIOLENCE AGAINST WOMAN & GIRLS राष्ट्रिय नारा "लैङ्गिक हिंसा अन्त्यको सुनिश्चता: महिला र बालबालिकामा लगानीको एक्यबद्धता" का साथ मनाउन लागिएको लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको सुभारम्भ कार्यक्रम