FAQs Complain Problems

समाचार

सवारी साधन खरिद सम्बन्धी सूचना

यसै सूचनाद्वारा सम्बन्धित सबैमा सूचित गरिन्छ कि यस बागमती गाउँपािलकाको लागि 4WD, ५ सीट भएको पिक अप खरिद गर्नु पर्ने भएकोले यस प्रकारको सवारी साधन उत्पादन तथा वितरण गर्ने नेपाल स्थित व्यक्ति, फर्म तथा कम्पनीहरुले यो सूचना राष्ट्रिय स्तरको पत्रिकामा प्रकाशन भएको मितिले सात दिन भित्र कम्पनी दर्ता प्रमाण पत्र, भ्याट दर्ता प्रमाण पत्र, आ.व. ०७४/०७५ काे कर चुक्ता प्रमाण पत्र संलग्न राखी सार्वजिनक खरिद नियमावली २०६४ (संसोधन सहित) को नियम ३१ ख (२) बमोजिम सवारी साधन विक्री गर्न चाहे उतपादक कम्पनी वा त्यसको आधिकारिक विक्रेताले सवारी साधनको आधिकारीक स्पेसिफिकेसन, गुणस्तर,  मूल्य र सूविधा सहितकाे विवरण (क्याटलग ब्रोसर) सामेल गराइ बागमती गाउँपालिकाकाे कार्यालयकाे कार्यालय भट्टेडाँडा ललितपुरमा निवेदन दर्ता गराउनु हुन अनुरोध छ ।

It appears your Web browser is not configured to display PDF files. Download adobe Acrobat or click here to download the PDF file.

Click here to download the PDF file.

आर्थिक वर्ष: