समाचार
हे.अ. नविन कुमार यादवको फेरी भटौँला
बागमती गाउँपालिका अन्तर्गत भट्टेडाँडा स्वास्थ्य चौकीमा कार्यरत हे.अ. नविन कुमार यादवको मधेश प्रदेश लोक सेवा आयोगको स्थानीय तह अधिकृत स्तर सातौँ तहमा सिफारिस हुनु भएको हुँदा कार्यालयको तर्फबाट आयोजित फेरि भेटौँला कार्यक्रम ।











