FAQs Complain Problems

वडा नं. ५ इकुडाेल

मिति २०७३ फाल्गुन २२  ललितपुर जिल्लाको क्षेत्र नं १ अन्तर्गतका साविक इकुडोल् गा.वि.स. हाल वागमती गाउँपालिका वडा नं ५ घोषणा भएको थियो ।

जनप्रतिनिधी विवरण

क्र.सं. पद नाम सम्पर्क
१ वडा अध्यक्ष श्री नवराज तिमल्सिना ९८५१०७८८३०
२ महिला सदस्य श्री भिम कुमारी मोक्तान लामा ९८६९०२८०८५
३ दलित महिला सदस्य श्री सरिता वि.क. ९८६५५५४८७२
४ खुल्ला सदस्य श्री दिनेश घोरसाइने ९८५१२१७८८२
५ खुल्ला सदस्य श्री दिपक सिंगार ९८५१३३१३७७

 

वडा सचिव :- प्रसिद्ध विष्ट, 9868731426

Population: 
1,939
Ward Contact Number: 
9851078830
//