समाचार
स्थानीय राजस्व परिचालन सम्बन्धी अभिमुखीकरण कार्यक्रम २०८१/०१/०७
बागमती गाउँपालिकाको राजस्व परामर्श समितिको आयोजनामा जनप्रतिनिधि, कर्मचारी एवम् सरोकारवालहरुलाई स्थानीय राजस्व परिचालन सम्बन्धी अभिमुखीकरण कार्यक्रम मिति २०८१/०१/०७ गते शुक्रबार गाउँ कार्यपालिकाको कार्यालय छपेलीमा सम्पन्न गरेको छ ।