Submitted on: Thu, 08/20/2026 - 12:04
बागमती गाउँपालिका क्षेत्रभित्र सञ्चालनमा रहेका सहकारी संघ/संस्थाहरुले सहकारी ऐन २०७४, सहकारी नियमावली २०७५, तथा बागमती गाउँपालिकाको सहकारी सहकारी ऐन, २०७४ बमोजिम आर्थिक वर्ष समास भएको मितिले ३ (तीन) महिनाभित्र लेखापरीक्षण र ६ (छ) महिनाभित्र साधारण सभा सम्पन्न गर्नुपर्ने तथा आफ्नो संस्थाको वार्षिक