समाचार
अन्तिम परीक्षा २०७५
बागमती गाउँपालिका स्तरीय परीक्षा समितिकाे मिति २०७५ फाल्गुण २० गतेकाे बैठककाे निर्णय अनुसार र शैक्षिक क्यालेण्डर अनुसार मिति २०७५ चैत्र ८ गते ११:३० बजेबाट संचालन हुने दाेश्राे त्रैमासिक परीक्षाकाे तालिका निम्न अनुसार रहेकाेले साेही तालिका अनुसार व्यवस्थित र मर्यादित ढंगबाट परीक्षा संचालन गर्न र गराउन जानकारीका साथ याे सुचना प्रकाशन गरिएकाे छ ।