FAQs Complain Problems

समाचार

अर्न्तवार्ता मिति ताेकिएको सम्बन्धमा

प्रस्तुत विषयमा यस कार्यालयको २०७५/१०/०७ मा प्रकाशित सूचना अनुसारका तपसिलका पदहरुको अर्न्तवार्ता बागमती गाउँपालिका भट्टेडाँडा ललितपुरमा २०७५ साल फाल्गुण २७ गते साेमबारका दिन हुने भएकाेले विहान ८:०० बजे अाफ्नाे सक्कल प्रमाणपत्र सहित उपस्थित भइ दिनहुन यो सूचना प्रकाशित गरिएको छ ।

अर्न्तवार्ता हुने पदहरु

  • हेल्थ असिष्टेन्ट
  • स्टाफ नर्स
  • रेडियो ग्राफर
  • अ.हे.व.
  • अ.न.मी.

It appears your Web browser is not configured to display PDF files. Download adobe Acrobat or click here to download the PDF file.

Click here to download the PDF file.

आर्थिक वर्ष: