समाचार
एकिकृत घुम्ती शिविर २०७६
प्रस्तुत विषयमा यस गाउँपालिकाले सातवटै वडाहरुमा तपसिलको कार्यतालिका अनुसार एकिकृत घुम्ती शिविर मार्फत तपसिलका सेवाहरु उपलब्ध गराउने भएको हुँदा उपस्थित भइ सेवा लिनुहुन सम्पूर्णमा यो सूचना प्रकाशन गरिन्छ ।
तपसिल :
एकिकृत घुम्ति शिविर तालिका
क्र.सं. |
वडा नं. |
स्थान |
मिति |
कैफियत |
१. |
वडा नं १ घुसेल |
वडा कार्यालय |
२०७६/०८/२८ |
|
२. |
वडा नं २ माल्टा |
वडा कार्यालय |
२०७६/०८/२५ |
|
३. |
वडा नं ३ भट्टेडाँडा |
वडा कार्यालय |
२०७६/०८/२६ |
|
४. |
वडा नं ४ प्यूटार |
वडा कार्यालय |
२०७६/०८/२४ |
|
५. |
वडा नं ५ इकुडोल |
वडा कार्यालय |
२०७६/०८/२७ |
|
६. |
वडा नं ६ आश्राङ |
वडा कार्यालय |
२०७६/०८/२३ |
|
७. |
वडा नं ७ गिम्दी |
वडा कार्यालय |
२०७६/०८/२२ |
|
एकिकृत घुम्ति शिविरमा प्रदान गरिने सेवाहरु
- योजना सम्झौता + प्रशिक्षण – (गाउँ सभाले विनियोजित गरेको आन्तरिक आय वाहेकका रू. १० लाख भन्दा कम रकमका योजनाहरू मात्र संझौता र उपभोक्ता समितिका पदाधिकारीहरुलाई प्रशिक्षण हुनेछ)
- कृषि सेवा – (समूह /कृषि फर्म दर्ता तथा नविकरण, वालि उपचार शिविर, परामर्श )
- पशु सेवा – (बन्ध्याकरण, कृतिम गर्भाधान, गर्भपरिक्षण, रेविज बिरुद्ध खोप, परामर्स)
- स्वास्थ्य सेवा – (मधुमेय प्रेसर र पाठेघरको मुखको क्यान्सर परिक्षण जाँच)
- बैँक सेवा - (सामाजिक सुरक्षा खाता / योजना खाता / व्यक्तिगत खाता )खाता संचालन
- अपाङ्गता फाराम संकलन / जेष्ठ नागरिक परिचय पत्र वितरण