FAQs Complain Problems

समाचार

कक्षा ८ काे परीक्षा केन्द्र र केन्द्राध्यक्ष सम्बन्धमा

प्रस्तुत विषयमा बागमती गाउँपालिकाको परीक्षा सिमितिको मिति २०७५/११/२१ गतेकाे बैठककाे निर्णय र शैक्षिक क्यालेन्डर अनुसार मिति २०७५/१२/८ गते ११:३० बजेबाट सञ्चालन हुने कक्षा ८ को अन्तिम परीक्षाको लागि निम्न अनुसार परीक्षा केन्द्र ताेकिएकाले साेही अनुसार व्यवस्थित र मर्यादित ढंगबाट परीक्षा संचालन गर्न गराउन यो सूचना प्रकाशन गरिएकाे छ ।

क्र.सं. विद्यालय परीक्षा केन्द्र केन्द्राध्यक्ष कैफियत
घुसेल मा.वि. घुसेल मा.वि. रविन्द्रप्रसाद सिंह  
भट्टेडाँडा अा.वि. महाकाली मा.वि. राजुप्रसाद बजगाईं  
महाकाली मा.वि.  
विज्ञानप्रभा अा.वि. जनजागृति मा.वि. हरिनन्द घिमिरे  
जनजागृति मा.वि.  
शारदाशिक्षा सदन मा.वि.  
कालीदेवी मा.वि. कालीदेवी मा.वि. कुमार चाैलागाईं  
भुवनेश्वरी अा.वि.  
कालीदेवी मा.वि. कालीदेवी मा.वि. ठाकुर लामा  
१० चण्डेश्वरी मा.वि.  
११ खैरेनी अा.वि.  
१२ बालमनाेरमा अा.वि. विद्याधिश्वरी मा.वि. थलप्रसाद तिमल्सिना  
१३ विद्याधिश्वरी मा.वि.  
१४ नारायणी मा.वि. नारायणी मा.वि. अर्जुनप्रसाद पाैडेल  
१५ जनक मा.वि.  

 

It appears your Web browser is not configured to display PDF files. Download adobe Acrobat or click here to download the PDF file.

Click here to download the PDF file.

आर्थिक वर्ष: