FAQs Complain Problems

समाचार

कक्षा ८ काे प्रश्नपत्र सम्बन्धमा

प्रस्तुत विषयमा यस गाउँ पालिकाको गाउँ स्तरीय परीक्षा समितिको निर्णय अनुसार कक्षा ८ परीक्षा सञ्चालनार्थ प्रश्नपत्र आवश्यक परेको हुँदा त्यस विद्यालयबाट प्रत्येक विषयका  नमुना प्रश्नपत्र १−१ प्रति मिति २०७५/११/१७ भित्र यस पालिकामा उपलब्ध गराउन हुन अनुरोध छ ।

It appears your Web browser is not configured to display PDF files. Download adobe Acrobat or click here to download the PDF file.

Click here to download the PDF file.

आर्थिक वर्ष: