समाचार
कक्षा ८ को अन्तिम परीक्षाको कार्यतालिका प्रकाशन
प्रस्तुत विषयमा बागमती गाउँपालिकाको परीक्षा सिमितिको मिति २०७५/११/२१ गतेकाे बैठककाे निर्णय र शैक्षिक क्यालेन्डर अनुसार मिति २०७५/१२/८ गते ११:३० बजेबाट सञ्चालन हुने कक्षा ८ को अन्तिम परीक्षाको तालिका निम्न अनुसार रहेकाले साेही अनुसार व्यवस्थित र मर्यादित ढंगबाट परीक्षा संचालन गर्न गराउन यो सूचना प्रकाशन गरिएकाे छ ।
परिक्षा कार्यतालिका
मिति | चैत्र ८ | चैत्र १० | चैत्र ११ | चैत्र १२ | चैत्र १३ | चैत्र १४ | चैत्र १५ | चैत्र १७ | कैफियत |
विषय | अंग्रेजी | गणित | नेपाली | विज्ञान | सामाजिक | स्वा.शा.नै. | पेशा व्य. | कम्प्युटर |