FAQs Complain Problems

समाचार

कान्ति लाेकपथ सडक अवरुद्ध हुने बारेकाे सूचना

उपराेक्त विषयमा कान्ति लाेकपथ सडक याेजना ललितपुरकाे पत्र संख्या ०७५/०७६ च.नं. २०५ मिति २०७५/१०/२३ काे प्राप्त पत्र अनुसार यहि मिति २०७५/१०/२४ देखि १ महिना सम्मकाे लागि कान्ति लाेकपथ सडककाे देविसाँध - तिनपाने सडक खण्डकाे भालुखाेला नजिककाे क्षेत्रमा सडक विस्तार गर्ने कार्य शुरु हुने भएकाेले विहान १० बजे देखि साँझ ५ बजे सम्म सडक अवरुद्ध हुने भन्ने जानकारी प्राप्त हुन अाएकाे हुँदा उक्त अवधिभर विहान ११ बजे देखि अपरान्ह ४ बजे सम्म सवारी साधन अावत जावत बन्द गरिएकाे व्यहाेरा सम्बन्धित सबैकाे जानकारीकाे लागि याे सूचना प्रकाशित गरिएकाे छ । यसबाट सम्बन्धित सराेकारवालाहरुलाइृ पर्न जाने असुविधाकाे लागि गाउँपालिका क्षमा प्रार्थि छ ।

It appears your Web browser is not configured to display PDF files. Download adobe Acrobat or click here to download the PDF file.

Click here to download the PDF file.

आर्थिक वर्ष: