समाचार
गाउँसभा स्थगित गरिएको सम्बन्धि सूचना
प्रस्तुत विषयमा यस बागमती गाउँपालिका, गाउँ कार्यपालिकाको मिति २०७५/०९/३० को बैठकको निर्णय बमोजिम मिति २०७५ माघ २९ गते तोकिएको चौथो गाउँसभा विशेष कारणवस अर्को निर्णय नहुन्जेल सम्मको लागि स्थगित गरिएको व्यहोरा सम्बन्धित सबैमा जानकारी गरिन्छ ।