समाचार
घुम्ती सिविर
जिल्ला प्रशासन कार्यालय ललितपुरबाट यस बागमती गाउँपालिकामा तपशिल बमाेजिमकाे मिति स्थान र समयमा नेपाली नागरिकताकाे प्रमाणपत्र र फाेटाे सहितकाे मतदाता नामावाली अद्याविधक गर्ने कार्य लगायतकाे सेवाहरु एकिकृत घुम्ति शिविर मार्फत सञ्चालन हुनेछ ।
तपशील
मिति २०७५ साल मंसिर २० गते बागमती ४ प्युटार
मिति २०७५ साल मंसिर २१ गते बागमती ३ भट्टेडाँडा