समाचार
छुट तथा पुनजाँचको लागि गुनासो संकलन ।
प्रस्तुत विषयमा २०७६/०१/०२ गते बागमती गाउँपालिकामा बसेको बैठकको निर्णय अनुसार पुननिर्माण सम्बन्धी गुनासो व्यवस्थापन कार्यविधि २०७५ का आधारमा आजकै मितिले सात दिने सूचना जारी गरी गुनासो दर्ता फारम संकलन गरी वडा स्तरीय गुनासो व्यवस्थापन सिमितबाट निर्णय गराई २०७६/०१/११ गते भित्र गाउँपालिकामा पेश गर्नुहुन अनुरोध छ ।