समाचार
दाेश्राे त्रैमासिक परिक्षा २०७५
बागमती गाउँपालिका स्तरीय परीक्षा समितिकाे मिति २०७५ मंसिर २० गतेकाे बैठककाे निर्णय अनुसार र शैक्षिक क्यालेण्डर अनुसार मिति २०७५ पाैष ४ गते ११:०० बजेबाट संचालन हुने दाेश्राे त्रैमासिक परीक्षाकाे तालिका निम्न अनुसार रहेकाेले साेही तालिका अनुसार व्यवस्थित र मर्यादित ढंगबाट परीक्षा संचालन गर्न र गराउन जानकारीका साथ याे सुचना प्रकाशन गरिएकाे छ ।