समाचार
दोस्रो अन्तर स्थानीय तह समन्वय बैठक २०८२-०७-१९
बागमती गाउँपालिकाको आयोजनामा दक्षिण ललितपुरका तीन गाउँपालिका (बागमती गाउँपालिका कोञ्ज्योसोम गाउँपालिका महाङ्काल गाउँपालिका) को संयुक्त दोस्रो अन्तर स्थानीय तह समन्वय बैठक २०८२-०७-१९ गते सम्पन्न भएको छ ।