FAQs Complain Problems

समाचार

फेरी भेटौँला तथा सम्मान कार्यक्रम

बागमती गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत युवराज आचार्यज्यूकाे सरुवा भएकाे साथै सच्चिदानन्द शर्माज्यू (अधिकृत स्तर छैटौँ), रूद्र प्रसाद मरासिनीज्यू (अधिकृत स्तर छैटौँ) र सहदेब गिरीज्यू (सहायक स्तर पाँचौ) बगमती गाउँपालिकामा कर्यरत रहँदा निजामती सेवाबाट निवृत्त हुनुभएकाले फेरी भेटौँला तथा सम्मान कार्यक्रममा जनप्रतिनिधि र कर्मचारीहरुकाे तर्फबाट सम्मान गरियाे।

आर्थिक वर्ष: