FAQs Complain Problems

बागमती गाउँपालिकामा राहत सहयोगका लागि आर्थिक सहयोग गर्न ईच्छुक व्यक्ति वा संघ/संस्थाहरु सम्बन्धमा

पूर्व अर्थ राज्य मन्त्री एवम् नेपाली काँग्रेसबाट ललितपुर क्षेत्र १ का प्रतिनिधि सभा सदस्य उमेद्वार श्री उदय शम्शेर राणाज्यु, राष्ट्रिय खेलकुद परिषदका पूर्व काेषाध्यक्ष एवम् नेपली कांग्रेसबाट ललितपुर १ ख का प्रदेश सभा सदस्य उमेद्वार श्री मिनकृष्ण महर्जनज्यु र नेपली कांग्रेसबाट ललितपुर १ क का प्रदेश सभा सदस्य उमेद्वार श्री ऋषिराम घिमिरेज्यूले संयुक्त रूपमा आज बागमती गाऊँपालिकाकाे बिपद् ब्यवस्थापन कोष अन्तर्गत कोभिड-१९ नियन्त्रण कोष मा रू ५१,००० एकाउन्न हजार रुपैयाँ रकम बागमती गाऊँपालिका अध्यक्ष श्री बिरबाहादुर लोप्चनज्यू लाई हस्तान्तरण गरी सहयाेग गर्नु भएकाेमा सहयाेगी हातहरू प्रति हार्दिक धन्यबाद व्यक्त गर्दछाैँ ।

आर्थिक वर्ष: