FAQs Complain Problems

समाचार

बागमती गाउँपालिकामा राहत सहयोगका लागि आर्थिक सहयोग गर्न ईच्छुक व्यक्ति वा संघ/संस्थाहरु सम्बन्धमा

२०७७/०१/१० गते बुधबार बागमती गाउँपालिकाका अध्यक्ष, सामाजिक बिकास बिभाग प्रमुख ,शिक्षक मांहासंघ, नेपाल शिक्षक संघ, नेपाल राष्ट्रिय शिक्षक संगठनको संयुक्त बैठकले गाउँपालिकाभित्र रहेका ४७ वटा विद्यालयको बालबिकास सहज कर्ता, कार्यालय सहयोगी, कर्मचारी बाहेका सबै शिक्षक ले खाईपाई आएको तीन दिनको तलब बागमती गाउँपालिकाको कोरोना भईरस रोकथाम कोषमा जम्मा गर्ने निर्णय भएको सम्बन्धित सम्पूर्ण शिक्षकहरुमा हार्दिक धन्यबाद व्यक्त गर्दछाैँ । फोटो : प्रेस संयोजक दिपक घिमिरे

आर्थिक वर्ष: