FAQs Complain Problems

समाचार

बागमती गाउँपालिकामा राहत सहयोगका लागि आर्थिक सहयोग गर्न ईच्छुक व्यक्ति वा संघ/संस्थाहरु सम्बन्धमा

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) बागमती कमिटीले बागमती गाऊँपालिकामा कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि आवस्यक थर्मल गन र KN95 मास्क गाउँपालिकाको सम्पुर्ण स्वास्थ संस्थाहरुमा हस्तान्तरण गरी सहयाेग गर्नु भएकाेमा सहसयोगी हातहरुलाई हार्दिक धन्यबाद व्यक्त गर्दछाैँ । फोटो : फेसबुक प्रोफाइल साजन दर्लामी, ५ नं वडाका वडा अध्यक्ष

आर्थिक वर्ष: