FAQs Complain Problems

बाेलपत्र सुवीकृत गर्ने अाशयकाे सूचना

प्रस्तुत विषयमा यस कार्यालयद्वारा मिति २०७५/०८/०९ गते प्रकाशित सूचना बमोजिम यस गाउँपालिका क्षेत्र भित्र IEE भएका स्थानहरुबाट ढुङ्गा, गिट्टी, बालुवा, ग्रावेल, भरान (माटो) उत्खनन् तथा विक्री निकासी सम्बन्धी बोलपत्र आवहान गरिएकोमा तोकिएको समयभित्र रितपूर्वक पर्न आएको बोलपत्रहरु मूल्याङ्कन समितिबाट मूल्याङ्कन गरी निम्न बोलपत्रहरु प्रभावग्राही देखिएको हुँदा स्वीकृतिको लागि सिफरिस भइ आएकोले सार्वजनिका खरिद ऐन २०६३ को दफा २७(२) को प्रयोजनको लागि यो आशयको सूचना प्रकाशन गरिएको छ । सूचना प्रकाशन भएको सात दिन भित्र संलग्न बोलपत्रदाताहरुको आप्mनो केही दावी भए लिखित रुपमा कार्यालयमा पेश गर्नुहुन सूचित गरिन्छ ।

                                                        तपसिल

सि न कामकाे विवरण बाेलपत्रदाताकाे नाम ठेगाना कबाेल रकम भ्याट बाहेक कैफियत
ठेक्का नं १/०७५/०७६ एस् एल् कन्स्ट्रक्सन फुलबारी-१० बानेश्वर ११००००००।-  
ठेक्का नं २/०७५/०७६ एस् एल् कन्स्ट्रक्सन फुलबारी-१० बानेश्वर १८६१११११।-  

 

It appears your Web browser is not configured to display PDF files. Download adobe Acrobat or click here to download the PDF file.

Click here to download the PDF file.

आर्थिक वर्ष: