समाचार
लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान
प्रविधिको सही प्रयोग गरौँ : लैंगिक हिंसा अन्त्य गरौँ” भन्ने राष्ट्रिय नाराका साथ २०८२ मंसिर ९ गते देखि २४ गते सम्म सञ्चालन हुने लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान अन्तर्गत यस बागमती गाउँपालिकाले मिति २०८२ मंसिर ९ गते आयोजना गरेको प्रभातफेरी कार्यक्रम






