FAQs Complain Problems

विज्ञ सूचीकृत सम्बन्धमा ।

प्रस्तुत विषयमा यस गाउँ पालिकाको गाउँ स्तरीय परीक्षा समितिको निर्णय अनुसार कक्षा ८ को उत्तर पुस्तिका परीक्षण गर्ने कार्यको लागि दक्ष विज्ञहरुको आवश्यक पर्ने भएकोले इच्छुक सम्वन्धित तहका विषयगत शिक्षकहरुले विद्यालयको सिफारिस र शैक्षिक योग्यताको प्रमाणपत्र संलग्न राखी फागुन मसान्तभित्र यस कार्यालयमा निवेदन पेस गर्न हुन यो सूचना प्रकाशित गरिएको व्यहोरा अनुरोध  छ ।

It appears your Web browser is not configured to display PDF files. Download adobe Acrobat or click here to download the PDF file.

Click here to download the PDF file.

आर्थिक वर्ष: