समाचार
विद्यालय लेखा परीक्षण अासय पत्र
बागमती गाउँपालिका भित्रका सम्पूर्ण विद्यालयहरु र सामुदायिक अध्ययन केन्द्रहरुकाे अा व २०७४/७५ काे लेखा परीक्षणा गर्ने सम्बन्धमा यस कार्यालयकाे मिति २०७५ साल कार्तिक २७ काे निर्णय बमाेजिम इच्छुक रजिष्टार लेखा परीक्षकहरुले याे सूचना प्रकाशित भएकाे मितिले पन्ध्र दिन भित्र यस गाउँपालिकाकाे शिक्षा शाखामा अावश्यक कागजपत्र सहित अासय पत्र पेश गर्नु हुन सम्बन्धित सबैकाे जानकारीका लागि याे सूचना प्रकाशित गरिएकाे छ ।