FAQs Complain Problems

समाचार

सडक सुचारु हुने वारेको सूचना

उपरोक्त विषयमा कान्ति लोकपथ सडक योजना, ललितपुरको पत्र संख्या ०७५/०७६,चलानी नं. २०५ मिति २०७५/१०/२३ को प्राप्त पत्र अनुसार यहि मिति २०७५/१०/२४ देखि १ महिना सम्मको लागि कान्ति लोकपथ सडकको देविसाँध – तिनपाने सडक खण्डको भालुखोला नजिकको क्षेत्रमा सडक विस्तार गर्ने कार्य शुरु हुने भएकोले विहान १० वजे देखि साँझ ५ वजे सम्म सडक अवरुद्ध हुने भन्ने जानकारी प्राप्त हुन आएकोमा मिति २०७५/११/०२ मा उक्त अवधिभर विहान ११ वजे देखि अपरान्ह ४ वजे सम्म सवारी साधन आवत जावत बन्द भएको व्यहोराको सूचना प्रकाशित गरिएकोमा सम्वन्धित स्थानमा गर्इ स्थलगत निरीक्षण गर्दा सडक अवरुद्ध हुने अवस्था नदेखिएकोले हाललार्इ सवारी आवत जावत फुकवा गरि सडक सुचारु भएको व्यहोरा सवैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।

यस बारे अन्य थप जानकारी प्राप्त गर्नुपरेमा सो योजनाको कार्यालयमा सम्पर्क गर्न सकिनेछ ।

It appears your Web browser is not configured to display PDF files. Download adobe Acrobat or click here to download the PDF file.

Click here to download the PDF file.

आर्थिक वर्ष: